1.जमरा ओइलीएला तर जीबन नओलियोस।
टिका खस्ला भाग्या नखसोस।
पिङको डोरी चुडिएला तर सम्बन्धको डोरी नचुडियोसः…!
पहेलो जमरा शिरमा अनि टिकाहोस् निधारमा दुर्गा माताको बास होस्।
घरमा सुःख शान्ति होस जीवनमा ठूलावडाको आर्शिवादले पूरा होस्
मनको चाहाना यहिनै मेरो 2070 साल बिजया दशमीको हार्दिक मंगलमय शुभकामना..
2.हामी नेपालीहरुको महान चाड बिजया दशमीको पावन अवसरमा यहाँ लगायत यहाँको सम्पुर्ण परिवारहरुको दिर्घायु,सु-स्वस्थ्य एवं सफलताको हार्दीक मँगलमय शुभकामना ब्यक्त गर्दछ
3.बिहानी उज्यालो लाई पर्खन्दै अन्धेरी रातमा रुमलिये पनि,
झरणालाई नियालेर तिर्खाईमा तड्पिए पनि,
सहासको बाटो परिवर्तण नहोस् यात्रा निरन्तार चलिरहोस
हुरिबतासको लहर जति नै बेगले चले पनि, कर्मको दियो आटुट बलिरहोस
यहि छ मेरो भावना, विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना! शुभकामना!! शुभकामना!!!
4.ठुलोको आशिस,
सानोको माया,
दशैको रमझम
सधै रहि रहोस्।
हेप्पी दशै !!!
5 जागर दिने जमरा, आँट दिने अछेता ,घर छिमेकी गाउँ बस्ती आफन्तको ममता सरद्को खुशीयाली छाइरहोस्, फुलिरहोस् सबैलाई सुख मिलोस शान्ति मिलोस भन्छु, म त जागर दिने जमरा आँट दिने, अछेता दुर्गा भवानी दाइने हुन, सबैको भलो होस् सबैको मंगल् होस् ,यही छ बीजया दशमी 2070 को यही छ मंगलमय शुभकामना
6. हजुरको घरमा धमिरा परोस्,
प्रेममा बिछोड होस्,
ज्यान सुकेर मुरली होस्,
ब्यागमा एक सुक्का नहोस्,
मनमा अशान्ती छाओस्,
…निन्द्रा नलागोस्,
ग्रलफेन्ड/श्रीमती पोइला जाओस्,
ब्याइफ्रेन्ड/श्रीमानले सौता ल्याओस्,
सधै कलह छाओस्,
भनेर भन्ने हजुरको शत्रुको सत्यनाश होस् !!
यहि नै मेरो बिजया दशमी 2070 को मंगलमय शुभ कामना
7.हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा,
भवानीको भयो पूजा चल्यो आनन्दको चर्चा,
जहाँ जाउँ उतै भन्छन्,
दशै आयो दशै आयो यही आनन्द चर्चाले सबै संकट बिर्सायो
यही आनन्द चर्चाले सबै संकट बिर्सायो बीजया दशमी 2070 को यही छ मंगलमय शुभकामना
8. शुभकामना !! शुभकामना !!! दिर्घ, शान्ति र चएन शुखले छावस परिवार जनमा सधै सधै सुख शान्ति रहोस ।
हरपल हरक्षण परिवार एकैसाथ रहुन नटूटॉस , नछुटॉस माया र ममता सधैलाई ।
कहिले महसुस नहोस एक्लोपन मनमा माया छ जहा त्यहि छ जीवन ।
फुलो फलोस परिवार सुखमा दु:खले कहिलै प्रवेश नपावस । शान्ति छावस !
शान्ति छावस, यही छ मेरो वडा दशैको शुभकामना
9.टीका होस निधारमा,
जमरा होस कानमा,
सुख होस परिवारमा
शान्ती होस देशमा
पुरा होस मनोकामना,
यही छ वीजया दशमी 2070 को शुभकामना
11. पानी खोज्दा बियर भेटियोस,
धारा खोल्दा वाइन बगोस,
चीकेन खादा, सा्प्रो परोस,
मटन खादा ह्याकुला परोस,
यही छ वीजया दशमी 2070 को शुभकामना
12.घ्याम्पो-भरी रक्सी होस
निधारमा टीका होस
साथीभाइहरुसँग रमाइलो होस
हाथमा एक्का तीन होस ।
यही छ नया बर्ष 2070 को मनगलमय सुभकामना
13. दशैको पीङ जस्तै चन्चलता कायम रहोस्
चङ्गा झै उचाइमा पुग्न पाओस
सदा देवीको आशीर्वाद रहुन
निर्मल बनोस भावना
बीजया दशमी2070 को यही छ मंगलमय शुभकामना
14. बीर्से हुन्छ ढुख पीडा अनी सारा ब्यथा
लीइ आयो सारा खुशी दशैहाम्रो साझा
बडादसैंको यही छ मेरो शुभकामना
छओस हर्ष र उमङ पुरा होउन मनोकामना
यहि छ मेरो BIJAYA DASHAMIKO 2070को सुभकामना
15. घुमीफीरी आयो हेर बडा दशै हाम्रो
खुशीयाली बढी हेरौ त्यही हुन्छ राम्रो
भवानिको प्रशाद लीइ आषीष तीमी माग
बडा दशैको शुभ कामना सबै सामु राखयहि छ मेरो BIJAYA DASHAMIKO 2070को सुभकामना
16. टीका होस नीधार्मा सुखी होस् मनमा
रङी चङी फुल अनी जमरा होस् कान्मा
शत्रुहरु नाश होउन महीषासुर जस्तोए
मनकामना सफल रहुन चिताएकै जस्ताइयहि छ मेरो BIJAYA DASHAMIKO 2070को सुभकामना
17. प्रचण्ड झैँ गफाडी नहुनु ,
गिरिजा झैँ घमण्डी नहुनु ,
झले झै तथस्ठ नहुनु
माधव नेपाल झैँ दोधारे नहुनु ,
सेर बाहादुर झैँ अनाडी नहुनु ,
सुर्य बाहादुर झैँ सैतान नहुनु ,
ज्ञानेन्द्र झैँ लाचारि नहुनु ,
फोरम झैँ बिखण्डनकारि नहुनु ,
यहि छ मेरो BIJAYA DASHAMIKO 2070 को सुभकामना
18. बिजया दशमी 2070 सालको हार्दिक मंगलमय शुभ-कामना ब्याक्त गर्दछु साथै श्री नवदुर्गा भवनिले हजुर र हजुरको सम्पूर्ण परिवारले आटेताकेको काम पुराहोस,कुबेरको जस्तो सम्पत्ति,राम चन्द्रको जस्तो मर्यादा पान्डबको जस्तो मित्रता चाडक्यको जस्तो बुद्दी सरस्वोतिको जस्तो बिद्या “HAPPY VIJAYA DASAMI
19. बीजया दसमी तथा सुभ-दीपावली 2070 साल को सुखद उपलक्ष्यमा हार्दीक मंगल -मय सुभ -कामना !
20.टिका होस् निधार मा,
जमर होस् कान म,
सुख होस् परिवार म,
शान्ती होस् देश मा ,
बीजया दशमी 2070 को यही छ मंगलमय शुभकामना
21.आयो दशै आयो, खुशीयाली ल्यायो
चारै तीर बातावरण उमंगलले छायो
मंनका दु:ख कस्ट, छेडिक भयेपनि बिर्सायो
हासी खेली रमाइ मनाइने पर्व आयो
दशैको सबैलाई शुभकामना
22.दशैमा दुर्गा भवानी दाहिने रहुन,
तिहारमा लक्ष्मीले बास गरुन,
सम्पूर्ण नेपालीको घर आगनमा
दुर्गा भवानी, लक्ष्मीले सधा खुसी छरुन
येहि नै हाम्रो सबैलाई हार्दिक मंगलमय शुभकामना
23.प्यारा इस्तमित्रहरु सदा पेट्रोल पाइयोस,
loadshedding नहोस्, बन्द र हड्ताल नपरोस,
मोबाईलको नेट्वोर्क लागोस, नेताहरुमा सुबुद्दी आओस,
महंगी कम होस्, पुराहोस् सबैको मनोकामना
येही छ मेरो दशै र तिहारको शुभकामना
24.“आयो दशै ढोल बजाइ
गयो दशै रिन बोकाइ”
उखान को पुनराबित्ति नहोस्,
झाडापखाला पीडित को पेट मा अन्न परोस
खोक्रो आडम्बर त्यागेर दशै मनाउ
बिजया दशमी को येही कामना
25.नयाँ नेपाल भन्दा भन्दै दसैं आएसक्यो
सरदको न्यानो घामले धर्ती छोइसक्यो
कहिले होला मानिसमा एकताको बास
येहि दशैमा भएपनि हुन्थियो बिपत्तिको नाश
26.यद आयो भने आँखा बन्द नगर्नु, भेट भएन भने पनि दुख नमान्नु,
हामि सँधै सँगै हुनु पर्छ भन्ने पनि केहि छैन,
तर मित्रताको ढोका कहिले बन्द नगर्नु ।
टिका होस निधारमा, जमरा होस कानमा,
खुसि छवोस परिवारमा, अनि शान्ती देशमा,
दशैँमा खुसिनै खुसि बास होस सबै शत्रु हरुको नास होस ।
विजय दशमी 2070 को हार्दिक मंङगलमय
शुभकामना!!!
27.शुभ दशैं
बिहानि उज्यालो लाई परखदै अन्धेरी रात मा रुमलिए पनि झरणालाई नियालेर नि तिर्खाइमा तड्पिए पनि साहसको बाटो परिबर्तन नहोस यात्रा निरन्तर चलिरहोस हुरिवतासको लहर जती नै बेगले चले पनि कर्मको दियो अटुट बलिरहोश यही छ मेरो भावना बिजया दशमिको हारदिक मङगलमय शुभकामना शुभकामना शुभकामना शुभकामना !!!
28.सुख दु:ख बाँडिचुँडि खुसिहरु लिई,
वर्षौवेखि खोसिएका मायाहरुपाई
भवानिको भएजति पाई आशिष सबै
उमङगले भरोस तिम्रो यो वर्षको दशैं ।
घुमिफिरी आयो हेर वडादशैं हाम्रो,
खुसीयाली बाँडिहेरौ त्यहि हुन्छ राम्रो ।
भवानिको प्रसाद लिई आशिष तिमी माग,
वडादशैंको शुभकामना सबैसामु राख।
,
यहि छ मेरो BIJAYA DASHAMIKO 2070को शुभकामना
29.I wish you all a very very happy Dashain 2070. I wish you all a very successful times in the days to come and hope for better health, prosperity and luck. Take a look at the sms below i did for Dashain…
As the candlelight flame
Ur life may always be happy,
As the mountain high
U move without shy,
As sunshine creates morning glory
fragrance fills years as Flory,
All darkness is far away
As light is on its way.
Happy Dashain 2070
Ghyampo-bhari raksi hos
nidharma tika hos
sathibhai haru sanga ramailo ho
30. Three people are asking ur mobile no. with me.
I didn’t give ur no but I gave home address to them.
They are coming at ur home in this Dashain.
They are Sukha, Shanti and Samriddhi.
Please welcome them. SUBHA DASHAIN. enjoy !
31.As the candlelight flame
33. This sms is filled with blessing from
maa durga…in this I have prayed for your good
health,prosperity,happiness and joy ..Happy Dashain

Wishing U all a very Happy Vijaya Dashami.
32.Changa chait ramailo bhet Khasiko rate masuko plate Juwako khal chiurako thal 70 saal Dashain babbal Happy Dashain

No comments:
Post a Comment